site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपामा निर्वाचित केन्द्रीय समिति हुने, उपसभापतिमा महिला सुनिश्चित
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा निर्वाचित केन्द्रीय समिति हुने भएको छ । रास्वपाले उपसभापति महिला हुने पनि सुनिश्चित गरेको छ ।

बाँकी पदाधिकारीबारे पार्टीमा छलफल भइरहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाले भदौ २९ गते र आज विधान संशाेधन प्रतिवेदनमाथि छलफल गरेकाे थियाे ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्