site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय

‍काठमाडौं । सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको सिफारिसमा स्थानीय तहको उपनिर्वाचनको मिति तय गरिएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यसअघि, आजै उपनिर्वाचनको मिति तोक्नेबारे निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको थियो ।

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ३९ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचन हुने तय भएको हो ।

कहाँ हुँदै छ उपनिर्वाचन ?

क्र.सं.

प्रदेश

जिल्ला

पद

स्थानीय तह

वडा नं.

1

कोशी

झापा

वडा अध्यक्ष

कन्काई नगरपालिका

6

2

मोरङ

अध्यक्ष

ग्रामथान गाउँपालिका

-

3

तेह्रथुम

वडा अध्यक्ष

लालीगुराँस नगरपालिका

8

4

सुनसरी

वडा अध्यक्ष

गढी गाउँपालिका

6

5

ओखलढुंगा

जिल्ला समन्वय समिति प्रमुख

-

-

6

ओखलढुंगा

वडा अध्यक्ष

मोलुङ गाउँपालिका

5

7

उदयपुर

वडा अध्यक्ष

त्रियुगा नगरपालिका

12

8

वडा अध्यक्ष

वेलका नगरपालिका

9

9

मधेश

सप्तरी

वडा अध्यक्ष

डाक्नेश्वरी नगरपालिका

4

10

धनुषा

वडा अध्यक्ष

धनुषाधाम नगरपालिका

1

11

महोत्तरी

वडा अध्यक्ष

रामगोपालपुर नगरपालिका

2

12

रौतहट

वडा अध्यक्ष

ईशनाथ नगरपालिका

7

13

वडा अध्यक्ष

राजपुर नगरपालिका

6

14

वडा अध्यक्ष

गढीमाई नगरपालिका

8

15

वागमती

दोलखा

उपाध्यक्ष

गौरिशंकर गाउँपालिका

-

16

काठमाडौं

प्रमुख

कीर्तिपुर नगरपालिका

-

17

वडा अध्यक्ष

कीर्तिपुर नगरपालिका

1

18

वडा अध्यक्ष

कीर्तिपुर नगरपालिका

4

19

वडा अध्यक्ष

काठमाडौँ महानगरपालिका

16

20

नुवाकोट

वडा अध्यक्ष

ककनी गाउँपालिका

2

21

मकवानपुर

वडा अध्यक्ष

हेटौडा उपमहानगरपालिका

12

22

गण्डकी

गोरखा

वडा अध्यक्ष

गोरखा नगरपालिका

5

23

लुम्बिनी

गुल्मी

वडा अध्यक्ष

मुसिकोट नगरपालिका

1

24

रोल्पा

वडा अध्यक्ष

रुन्टीगढी गाउँपालिका

4

25

बर्दिया

वडा अध्यक्ष

ठाकुरबाबा नगरपालिका

4

26

कर्णाली

दैलेख

अध्यक्ष

महाबु गाउँपालिका

-

27

वडा अध्यक्ष

दुल्लु नगरपालिका

13

28

कालिकोट

वडा अध्यक्ष

तिलागुफा नगरपालिका

4

29

जाजरकोट

उपप्रमुख

नलगाड नगरपालिका

-

30

वडा अध्यक्ष

कुसे गाउँपालिका

7

31

डोल्पा

वडा अध्यक्ष

त्रिपुरासुन्दरी नगरपालिका

5

32

हुम्ला

उपाध्यक्ष

सर्केगाड गाउँपालिका

-

33

रुकुम (पश्चिम भाग)

वडा अध्यक्ष

सानीभेरी गाउँपालिका

5

34

सुदूरपश्चिम

बाजुरा

उपाध्यक्ष

स्वामीकार्तिक खापर गाउँपालिका

-

35

बझाङ

वडा अध्यक्ष

सूर्मा गाउँपालिका

4

36

डोटी

वडा अध्यक्ष

पूर्वीचौकी गाउँपालिका

6

37

दार्चुला

वडा अध्यक्ष

दुहुँ गाउँपालिका

5

38

कैलाली

जिल्ला समन्वय समिति प्रमुख

-

-

39

कञ्चनपुर

वडा अध्यक्ष

भीमदत्त नगरपालिका

6

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro