site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘मिस विभा २०२४’ को ताज प्रेमालाई 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । ‘मिस विभा २०२४’को ताज प्रेमा लामगाढेले जितेकी छिन् । अन्तिम पाँच  प्रतिस्पर्धीलाई पछि पार्दै प्रेमाले ताज पहिरेकी हुन् । 

उमंग क्रियसन्सका डाइरेक्टर भूमि पाठकले विजेता प्रेमालाई ताज पहिराएकी थिइन् । प्रतियोगिताको निर्णायकमा अनु श्रेष्ठ, अमनप्रताप अधिकारी, सरिता श्री ज्ञवाली, करण वैद्य र ईच्छा कार्की थिए । 

ओरीफ्रेम बेष्ट अवार्ड ज्योति खड्काले हात पारिन् । टप आउट बेष्ट इन स्विमिङ टाइटल आकृति कुँवर, एफएनएन टप मोडलको टाइटल सञ्जु केसी, ट्याङ्युरीटि इस्पा मिस फिटनेस टाइटल प्रेमाले हात पारेकी थिइन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  ०७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu