site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दक्षिण कोरियाका ही दङले जिते 'एसियन स्पोर्ट्स जर्नलिस्ट' अवार्ड 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड–२०८० मा दक्षिण कोरियाका ही दङ जङले एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड जितेका छन् ।

शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित अवार्डको ही दङ एसिकाको उत्कृष्ट खेल पत्रकार चुनिएका हुन् ।

उनी एसियाली खेल पत्रकारको संगठन एआईपीएसका अध्यक्षसमेत हुन् ।

नेपाली खेलकुद पत्रकारको छाता संगठनका एनएसजेएफले हरेक वर्ष यो अवार्ड आयोजना गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro