site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : करातेका कुशल श्रेष्ठ वर्ष प्रशिक्षक 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्ड–२०८० मा करातेका कुशल श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक चुनिएका छन् ।

शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित समारोहमा प्रशिक्षकतर्फ श्रेष्ठ उत्कृष्ट चुनिएका हुन् ।

यस विधाको मनोनयनमा श्रेष्ठसँगै क्रिकेटका मोन्टी देशाई, कबड्डीकी पार्वती राई, पारा तेक्वान्दोका कविराज नेगी र भारोत्तोलनका सञ्जय महर्जन थापा थिए ।

नेपाली खेलकुद पत्रकारको छाता संगठन एनएसजेएफले हरेक वर्ष अवार्ड आयोजना गर्दै आइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro