site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
सजधज

photo_sunilpradhan_12khariphoto-321-1726124221.jpg
इन्द्रजात्रा नजिकिएसँगै काठमाडौंको हनुमानढोका दरबार क्षेत्रका मन्दिर सिँगार्दै कामदार (माथि) ।

यही भदौ ३० उठाउन हनुमानढोकामा पुर्‍याइएको यसिंःदेय अर्थात् इन्द्रध्वजा पूजा गर्दै सर्वसाधारण (तल) । भदौ ३० गते बिहान ८ः२६ को शुभसाइतमा इन्द्रध्वजा उठाइने तय छ । त्योसँगै काठमाडौं उपत्यकामा इन्द्रजात्राको औपचारिक सुरुआत हुनेछ । तस्बिर : सुनिल प्रधान/बाह्रखरी ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro