site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा, के–के छन् सुविधा ?

काठमाडौं । नेपाली अटो क्षेत्रमा लामो समयदेखि सेवा गर्दै आएको लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनले न्यू इनर्जी भेहिकलहरूको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।

काठमाडौंको तीनकुनेमा सञ्चालनमा ल्याइएको लक्ष्मी न्यू इनर्जी सर्भिस सेन्टरमा हालसालै ल्याएको चाइनिज ब्रान्ड केईको सर्भिस हुने ग्रुपले जनाएको छ । केईको शोरुम नक्साल भाटभटेनीमा सञ्चालनमा आइसकेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्