site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभाका दुई समितिको सभापति चयनका लागि निर्वाचन मिति तय 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतनका दुई संसदीय समितिको सभापति चयनका गर्न अध्यक्ष नारायण दाहालले निर्वाचन मिति तोकेका छन् । 

विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिहरूको निर्वाचनका लागि अध्यक्ष दाहालले भदौ ३१ गते सोमबार १ बजेको मिति तोकेका छन् । 

अध्यक्षले मिति तोकेसँगै राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले निर्वाचन तालिका सार्वजनिक गरेका छन् ।

123-1726040013.png
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro