बाह्रखरी फोटो
कीर्तिपुर नगरपालिका– ६ टौदहमा रहेका माछा । उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल टौदहको बनावट अष्टकोण आकार एवं काठमाडौं उपत्यकाको आकारसँग मिल्दोजुल्दो छ । यो तालमा श्री कर्कट नागराजा नागरानीको बासस्थान रहेको धार्मिक मान्याता रहेको छ । तस्बिर : हरिराम भेटुवाल/रासस
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१ ०८:४९
प्रतिक्रिया दिनुहोस्