site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वित्तीय साक्षरता प्रर्वद्धन गर्न कुमारी बैंकको सातै प्रदेशमा प्रशिक्षक–प्रशिक्षण

काठमाडौं । कुमारी बैंकले सातवटै प्रदेशमा वित्तीय साक्षरता प्रर्वद्धन गर्न प्रशिक्षक–प्रशिक्षण सम्पन्न गरेको छ ।

यूसएडसँगको सहकार्यमा 'देशैभरि वर्षैभरि' अभियानकै रूपमा वित्तीय साक्षरता प्रर्वद्धन कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।

Dabur Nepal
NIC Asia

यसको उद्देश्य व्यावसायिक एवं उद्यमशिल सोचहरूलाई औपचारिक वित्तीय संयन्त्रमा आकर्षित गर्नु रहेको बैंकको भनाइ छ ।

वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरूपमा वित्तीय साक्षरता प्रर्वद्धन हुने बैंकको विश्वास छ ।

स्थानीयस्तरमा प्रशिक्षक–प्रशिक्षणले आगामी दिनमा समुदायमा आधारित वित्तीय साक्षरता सामग्री विकास गरी समाजमा रहेका व्यावसायिक एवं उद्यमशिल सम्भावनाहरूलाई प्रर्वद्धन गर्दै उद्यमशिलता विकासमा टेवा पुग्ने बैंकको अपेक्षा छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro