site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वित्तीय साक्षरता प्रर्वद्धन गर्न कुमारी बैंकको सातै प्रदेशमा प्रशिक्षक–प्रशिक्षण

काठमाडौं । कुमारी बैंकले सातवटै प्रदेशमा वित्तीय साक्षरता प्रर्वद्धन गर्न प्रशिक्षक–प्रशिक्षण सम्पन्न गरेको छ ।

यूसएडसँगको सहकार्यमा 'देशैभरि वर्षैभरि' अभियानकै रूपमा वित्तीय साक्षरता प्रर्वद्धन कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।

यसको उद्देश्य व्यावसायिक एवं उद्यमशिल सोचहरूलाई औपचारिक वित्तीय संयन्त्रमा आकर्षित गर्नु रहेको बैंकको भनाइ छ ।

वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिकरूपमा वित्तीय साक्षरता प्रर्वद्धन हुने बैंकको विश्वास छ ।

स्थानीयस्तरमा प्रशिक्षक–प्रशिक्षणले आगामी दिनमा समुदायमा आधारित वित्तीय साक्षरता सामग्री विकास गरी समाजमा रहेका व्यावसायिक एवं उद्यमशिल सम्भावनाहरूलाई प्रर्वद्धन गर्दै उद्यमशिलता विकासमा टेवा पुग्ने बैंकको अपेक्षा छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro