site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
कंक्रिटको पहाड बनेको काठमाडौं (तस्बिरहरू)
तस्बिरहरू : न्युज एजेन्सी नेपाल
SkywellSkywell

काठमाडौं । सहरलाई विभिन्न रूपमा परिभाषित गर्न सकिन्छ । व्यवस्थित, आधुनिक र सुविधायुक्त बसोबास भएको सुन्दर बस्ती नै सहर हो । सहरमा विकास निर्माणका प्रक्रिया तीब्र रूपमा अघि बढिरहेका हुन्छन् । राज्यका विशाल संरचना पनि त्यही सहरमा बनाइएको हुन्छ । राज्यले प्रदान गर्ने मुख्य सेवा–सुविधा सहरमै केन्द्रित हुन्छन् । हामीकहाँ सहरको विकासलाई हेर्ने हो भने व्यावसायिक र प्रशासनिक केन्द्रको रूपमा विकास भएको देखिन्छ ।

अहिले धेरै गाउँघर सहरीकरण भइरहेका छन् । यो विश्वकै स्थिति हो भन्दा पनि हुन्छ । अरु देशका अभ्यासलाई हेर्ने हो भने एउटै सहरमा करोडौँ मानिसको बसोबास पनि भइरहेको देखिन्छ ।

पूरानो काठमाडौं र अहिलेको काठमाडौंमा धेरै फरक पाइन्छ । पूरानो काठमाडौंको सौन्दर्यता अहिले मासिएको छ । जथाभावी फोहोर, अस्तव्यस्त भवन निर्माण आदिले सहरको सौन्दर्यता मेटिएको छ । एकै किसिमका घरहरू छैनन् । निर्माण गतिविधि झनै अस्तव्यस्त छ । त्यसको प्रमाण काठमाडौंका अग्ला घरहरुबाट एक पटक नियाल्दा स्पष्ट हुन्छ । त्यसै काठमाडौं सहरलाई कंक्रिटको सहर भनिएको होइन । पूरानो काठमाडौं हेर्दा युरोप जस्तै देखिन्थ्यो तर अहिले कंक्रिटको पहाड बनेको छ ।

Dabur Nepal
NIC Asia

ktm_-(26)-1725684112.jpg

ktm_-(27)-1725684112.jpg

ktm_-(24)-1725684111.jpg

ktm_-(25)-1725684111.jpg

ktm_-(23)-1725684110.jpg

ktm_-(21)-1725684109.jpg

ktm_-(22)-1725684109.jpg

ktm_-(20)-1725684107.jpg

ktm_-(18)-1725684024.jpg

ktm_-(17)-1725684023.jpg

ktm_-(15)-1725684022.jpg

ktm_-(16)-1725684022.jpg

ktm_-(14)-1725684021.jpg

ktm_-(13)-1725684021.jpg

ktm_-(11)-1725684020.jpg

ktm_-(8)-1725684017.jpg

ktm_-(12)-1725684020.jpg

ktm_-(10)-1725684019.jpg

ktm_-(9)-1725684018.jpg

ktm_-(7)-1725684017.jpg

ktm_-(5)-1725684016.jpg

ktm_-(6)-1725684016.jpg

ktm_-(4)-1725684015.jpg

ktm_-(1)-1725684013.jpg

ktm_-(3)-1725684014.jpg

ktm_-(2)-1725684013.jpg

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १०:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu