site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पलेशा गोवर्धनलाई महासंघको नगदसहित सम्मान
SkywellSkywell

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार पारालम्पिकमा तेक्वान्दोमा कांस्य पदक विजेता २१ वर्षीया पलेशा गोवर्धनलाई सम्मान गरेको छ । महासंघले गोवर्धनलाई तीन लाख रुपैयाँ, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख २५ हजार रुपैयाँ र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।

गोवर्धन पारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

KFC Island Ad
NIC Asia

सम्मान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गोवर्धन, प्रशिक्षक र म्यानेजरलाई बधाई ज्ञापन गर्दै सम्मान गर्न पाउदा खुसी लागेको बताए ।

उनले महासंघका सदस्य एवं सबै निजी क्षेत्रलाई प्रतिभावान खेलाडी गोवर्धनलगायत अन्य खेलाडी र खेल क्षेत्रलाई यथासम्भव सहयोग बढाउन पनि आग्रह गरे ।

Royal Enfield Island Ad

“नेपाली युवाहरू प्रतिभावान छन् । विश्वका अन्य मुलुकजस्तै नेपालमा सरकारसँगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवर्धनमा सहयोग पुर्‍याउनुपर्छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro