site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनको मूल्य एकैदिन १३ सय बढेर हालसम्मकै उच्च
Dabur Nepal
NIC Asia

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

बिहीबारको तुलनामा छापावाल सुन प्रतितोला एक हजार ३०० रुपैयाँ बढेको हो । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि ३० रुपैयाँ बढेर एक हजार ७९५ रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ११:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro