site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
त्रिविका ११ क्याम्पस प्रमुख पदमा दरखास्त आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगीक क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदमा दरखास्त आह्वान गरेको छ । 

आज सार्वजनिक सूचना जारी गर्दै क्याम्पस प्रमुख छनोट समितिले काठमाडौं उपत्यकाका तीनसहित ११ क्याम्पसका लागि क्याम्पस प्रमुख पदमा दरखास्त माग गरेको हो । 

Dabur Nepal
NIC Asia

समितिले रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग काठमाडौं, पाटन संयुक्त क्याम्पस पाटनढोका, ललितपुर क्याम्पस प्रमुख पदमा आवेदन माग गरेको हो ।

सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहा, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, सुर्खेत शिक्षा क्याम्पस सुर्खेत, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, रामस्वरुप रामसागर क्याम्पस जनकपुर, डोटी बहुमुखी क्याम्पस र जुम्ला क्याम्पसका लागि समितिले दरखास्त मागेको छ । 

सूचना प्रकाशित भएको सात दिनभित्र आवेदन दिनु पर्नेछ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro