बाह्रखरी फोटो

काठमाडौं । भक्तपुरमा शनिबार पञ्चदान पर्व मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन विशेष गरी नेवार समुदायका बौद्ध धर्मावलम्बीले यो पर्व मनाउने गर्छन् ।
यो पर्वमा पाँच तत्त्व – चामल, धान, दाल, फलफूल र पैसा दान गर्ने चलन छ । आजै भक्तपुरमा पाँच दीपंकर बुद्धलाई नगर परिक्रमा पनि गराइएको छ ।
काठमाडौंमा समेत पञ्चदान पर्व मनाएको छ ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१ २२:१९
प्रतिक्रिया दिनुहोस्