site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कलंकीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौंको कलंकीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । कलंकीस्थित सडकमा बा९५प ७६२५ नम्बरको स्कुटर वाग्मती प्रदेश ०१–००६ ख ४८७९ नम्बरको बसमा ठोक्किएर दुर्घटना हुँदा पाल्पा घर भई काठमाडौंमा बस्दै आएका ४४ वर्षीय विष्णुबहादुर घर्तीमगरको मृत्यु भएको हो ।

स्कुटर चालक घर्तीमगर दुर्घटनामा गम्भीर घाइते भएका थिए । कलंकीस्थित नेपाल नेसनल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

बा५२प ९६८० नम्बरको मोटरसाइकलले उक्त स्कुटरलाई ठक्कर दिएपछि अनियन्त्रित भई बसमा ठोक्किएको थियो ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिए पनि ठक्कर दिने मोटरसाइकल चालक फरार रहेकाले खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro