site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी प्रदेशसभा बैठक शुक्रबार बस्ने

काठमाडौं । कोसी प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ ।

कोसी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठक बस्न लागेको कोसी प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

यसअघि भदौ १८ मा बैठक बस्ने तय गरिएको थियो । विशेष कारण भन्दै शुक्रबारका लागि बैठक बोलाइएको हो । 

गत असार ८ गते १३औँ बैठक बसेपछि अर्को सूचना जारी नभएसम्मका लागि कोसी प्रदेशसभाको बैठक स्थगन भएको थियो । 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro