site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वित्तीय सुशासनमा अर्थ मन्त्रालय जिम्मेवार हुनुपर्छ : सांसद श्रेष्ठ
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पूर्वमन्त्री विराजभक्त श्रेष्ठले वित्तीय सुशासनमा अर्थ मन्त्रालय जिम्मेवार हुनुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसद श्रेष्ठले यस्तो बताएका हुन् । बजेट बनाउँदा नै अर्थ मन्त्रालयले दायित्व र खर्च गर्न नसकेको भन्दै उनले यसतर्फ ध्यान दिनुपर्ने बताए ।

मन्त्रालयको खर्च गर्ने क्षमतालाई पनि हेर्नुपर्ने उनको भनाइ छ । विधि मिचेर बजेट इन्ट्री गरेको भन्दै आफू मन्त्री हुँदा बजेट बनाउन अर्थ मन्त्रालय निरीह भएको पाएको बताए । बजेट बनाउने क्षमता नै मन्त्रालयसँग नभएको उनको भनाइ छ ।

प्राथमिकता छनोटमा अर्थ मन्त्रालय चुकेको उनको आरोप छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro