site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वित्तीय सुशासनमा अर्थ मन्त्रालय जिम्मेवार हुनुपर्छ : सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पूर्वमन्त्री विराजभक्त श्रेष्ठले वित्तीय सुशासनमा अर्थ मन्त्रालय जिम्मेवार हुनुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसद श्रेष्ठले यस्तो बताएका हुन् । बजेट बनाउँदा नै अर्थ मन्त्रालयले दायित्व र खर्च गर्न नसकेको भन्दै उनले यसतर्फ ध्यान दिनुपर्ने बताए ।

मन्त्रालयको खर्च गर्ने क्षमतालाई पनि हेर्नुपर्ने उनको भनाइ छ । विधि मिचेर बजेट इन्ट्री गरेको भन्दै आफू मन्त्री हुँदा बजेट बनाउन अर्थ मन्त्रालय निरीह भएको पाएको बताए । बजेट बनाउने क्षमता नै मन्त्रालयसँग नभएको उनको भनाइ छ ।

प्राथमिकता छनोटमा अर्थ मन्त्रालय चुकेको उनको आरोप छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro