site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्युठानको लुंग्री नदीको बहाबले सतर्कता तह नाघ्यो, सजग रहन आग्रह
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । प्युठानको लुंग्री नदीको बहाबले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले  खुङरी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ ।

विभागका अनुसार बिहीबार राति १० बजे नदीको बहाबले सतर्कता तह पार गरेको हो ।

नदीको बहाब बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र डुबान भइरहने भूभागमा भोलि बिहान ६ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  २३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro