site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्युठानको लुंग्री नदीको बहाबले सतर्कता तह नाघ्यो, सजग रहन आग्रह
प्रतीकात्मक तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । प्युठानको लुंग्री नदीको बहाबले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले  खुङरी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ ।

विभागका अनुसार बिहीबार राति १० बजे नदीको बहाबले सतर्कता तह पार गरेको हो ।

नदीको बहाब बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र डुबान भइरहने भूभागमा भोलि बिहान ६ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  २३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro