site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाल्पाका केही स्थानमा भारी वर्षा
कालीगण्डकी नदीको दृश्य । फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । पाल्पाका केही स्थानमा मंगलबार भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टामा पाल्पाका कुमालगाउँ, गण्डाकोट, अर्चले, जल्पा र आसपास भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

ती स्थानमा थप वर्षा हुन सक्ने सम्भावना छ । आज साँझ ५ बजेसम्म सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।

“भाद्र ४ बिहान १० बजे । पछिल्लो ६ घण्टामा पाल्पा जिल्लास्थित कुमालगाउँ, गण्डाकोट, अर्चले, जल्पा र आसपास भारी वर्षा भएको र थप हुन सक्ने सम्भावना रहेकोले सो क्षेत्र भई बहने कालीगण्डकी नदी, निस्दी, आरुङ र अन्य स–साना खोलामा बहाव बढ्ने भएकाले नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले साँझ ५ बजेसम्म सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro