site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कपनमा जुवातास खेलिरहेका नौजना पक्राउ
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौं महानगरपालिका–६, कपन सरस्वतीनगरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ का ४१ वर्षीय बद्री पौडेललगायत व्यक्ति छन् ।

सरस्वतीनगरमा बस्दै आएका उदयपुरको ताप्ली गाउँपालिका–१ का ५० वर्षीय उद्धवराज हमालको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शनिबार (हिजो) साँझ उनीहरूलाई नगद ३९ हजार ७२५ रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro