site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलको आक्रमणबाट गाजामा ज्यान गुमाउनेको संख्या ४० हजार पुग्यो

काठमाडौं । पूर्वी खान युनिसको अबसान अल काबिरा क्षेत्रमा रहेको एउटा घरमा भएको इजरायली आक्रमणबाट कम्तीमा १० जनाको मृत्यु भएको छ । अन्य धेरै घाइते भएको अल्जजिराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३२ प्यालेस्टाइनी मारिएका छन् भने ८८ जना घाइते भएका छन् ।

Dabur Nepal
NIC Asia

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायलको आक्रमणबाट कम्तीमा ३९ हजार ९२९ जनाको मृत्यु भएको छ । अन्य ९२ हजार २४० जना घाइते भएका छन् ।

गत  अक्टोबर ७ मा हमासको आक्रमणबाट इजरायलमा एक हजार १३९ जनाको ज्यान गएको थियो । अन्य २०० भन्दा बढीलाई बन्दी बनाइएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro