site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपा संसदीय दलको बैठक आह्वान
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक मंगलबार (भोलि) बस्ने भएको छ । मंगलबार बिहान १०ः३० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने पार्टीका सांसद एवं कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, जलनसम्बन्धी गैरसरकारी विधेयक, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलगायत विषयमा छलफल गरिने उनले जानकारी दिए ।

मंगलबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ । त्यसअघि संसदीय दलको बैठक बस्न लागेको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro