site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय विदेश सचिवले गरे नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन

काठमाडौं । दुईदिने नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले काठमाडौंस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन गरेका छन् । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल र भारतीय विदेश सचिव मिश्रीले आइतबार संयुक्त रूपमा उक्त भवनको उद्घाटन गरेका हुन् ।

भारतले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत नेपाल भाषा परिषद्को नयाँ भवन निर्माण गरिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

भारतीय विदेश सचिव मिश्री आइतबारै बिहान काठमाडौं आइपुगेका हुन् । उनी सोमबार स्वदेश फर्कनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro