site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजामा इजरायली आक्रमणबाट १०० प्यालेस्टाइनीको मृत्यु 

काठमाठौं । गाजा सहरको एउटा विद्यालयमा इजरायलले गरेको आक्रमणमा १०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको भने दर्जनौँ घाइते भएका छन् । 

अल–ताबाइन स्कुलले बिहानको प्रार्थना गरिरहेका धेरै विस्थापित मानिसहरूलाई आश्रय दिएका थिए । आक्रमण हुँदा ठूलो संख्यामा हताहत भएको थियो । इजरायली लडाकु विमानहरूले गाजा सहरको पूर्वमा रहेको विद्यालयमा तीनवटा रकेटसहित बमबारी गरेको र सहरको अहली अरब अस्पतालमा पठाइएका अधिकांश घाइतेहरूको अवस्था गम्भीर रहेको प्यालेस्टिनी आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ ।

हमासले उक्त हत्याको निन्दा गरेको छ । इजरायल र अमेरिकी प्रशासनलाई यस हमलाको लागि पूर्ण रूपमा जिम्मेवार ठहराएको छ ।  सिन्ह्वा/न्युज एजेन्सी नेपाल
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro