site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नरसिंहा अवतार’मा राजेशसँगै को–को छन् कलाकार ?

काठमाडौं । राजेश हमालको कमब्याक चलचित्र ‘नरसिंहा अवतार’मा अन्य कलाकार पनि निश्चित भइसकेका छन् । निर्माणपक्षले राजेशसँगै यो चलचित्रमा काम गर्ने अन्य कलाकारलाई अनुबन्ध गरिसकेको छ । 

चलचित्रमा नीति शाह, सनिशा भट्टराई र राज कटुवाल मुख्य भूमिकामा छन् । यद्यपि, निर्माणपक्षले राजेश र नीतिबारे जानकारी दिए पनि अन्य कलाकारबारे केही जानकारी दिएको छैन । 

दिवाकार भट्टराईले निर्देशन गर्ने चलचित्रको कथा दिवाकर र चन्द्र पन्तले लेखेका छन् । सिनेमाको द्वन्द्व निर्देशन पनि चन्द्र पन्तले गर्दैछन् । 

‘नरसिंहा अवतार’मार्फत राजेश आठ वर्षपछि चलचित्रमा कमब्याक गर्दैछन् । चलचित्र एक्सन ड्रामा हुने निर्देशक भट्टराईले बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro