बाह्रखरी फोटो

काठमाडौं । नागपञ्चमी पर्व आज नागको पूजाआजा गरी मनाइँदै छ । घरको मूलढोकामा नागको तस्बिर टाँसेर पूजा गर्ने गरिन्छ ।
देशभरिका नाग मन्दिर तथा नागपोखरीमा समेत पूजाआजा गर्ने गरिन्छ । नाग मन्दिर तथा नागपोखरीमा पूजा गर्ने र दूध चढाउने भक्तजनको भीड लागेको छ ।
भक्तपुरको नागपोखरीमा पनि स्थानीयले नागको पूजा गरेका छन् । भक्तपुरको नागपोखरीसहितका केही तस्बिर हेर्नोस्–
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१ १०:२२
प्रतिक्रिया दिनुहोस्