site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेलायतमा ‘शरणार्थीलाई यहाँ स्वागत छ’ भन्दै प्रदर्शन

लन्डन । आप्रवासीविरोधी दंगा र अराजकताको एक हप्तापछि हजारौँ जातिवादविरोधी प्रदर्शनकारीले इंग्ल्यान्डका सहरमा र्‍याली निकालेका छन् । उनीहरू आप्रवासीविरोधी प्रदर्शन हुँदै गरेका उत्तरी लन्डन, ब्रिस्टोल र न्युक्यासललगायत स्थानमा सडकमा देखिएका हुन् ।

ती प्रदर्शन शान्तिपूर्ण थिए । उनीहरूले ‘शरणार्थीलाई यहाँ स्वागत छ’ जस्ता नारा लगाएका थिए । सुरक्षाका निम्ति हजारौँ प्रहरी अधिकारी खटाइएको थियो ।

बेलायतमा केही दिनअघि चक्कु प्रहारबाट तीन बालिकाको मृत्यु भएपछि आप्रवासीविरोधी प्रदर्शन चर्कंदै गएको थियो । ठाउँठाउँमा तोडफोड समेत गरिएको थियो । गएको सातादेखि सुरु प्रदर्शका क्रममा करिब ४०० जनालाई पक्राउ गरिएको थियो । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro