काठमाडौं । साहित्यकार नगेन्द्रराज रेग्मीको नियात्रासंग्रह ‘लन्डन डायरी’ प्रकाशनमा आएको छ ।
बेलायत यात्राको सेरोफेरोमा लेखिएको ‘लन्डन डायरी’लाई अनुसन्धान विमर्श नेपाल, बागबजारले प्रकाशित गरेको हो । यसअघि रेग्मीका तीन कृति प्रकाशित छन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com