site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकास्थित बंगलादेशको दूतावासमा छिरे प्रदर्शनकारी

काठमाडौं । प्रदर्शनकारीहरूले अमेरिका न्युयोर्कस्थित बंगलादेशको दूतावासमा पनि प्रवेश गरेका छन् । उनीहरूले दूतावासभित्र रहेको शेख मुजिबुर रहमानको तस्बिर तोडफोड गरेका छन् ।

रहमान बंगलादेशका प्रथम राष्ट्रपति हुन् । उनलाई 'बंगलादेशका पिता' भनेर चिनिन्छ ।

Dabur Nepal
NIC Asia

प्रदर्शनकारीहरूले 'बंगलादेश जिन्दावाद' भन्दै नारा लगाएका थिए ।

प्रदर्शनले उग्ररूप लिएपछि शेख हसिना प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर भारतको शरणमा पुगेकी छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  २०:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro