site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशको विद्यार्थी आन्दोलनमा एकैदिन ५९ जनाको मृत्यु
Dabur Nepal
NIC Asia

ढाका । बंगलादेशमा प्रधानमन्त्री शेख हसिना वाजेदको राजीनामा माग गर्दै आइतबारबाट सुरु भएको विद्यार्थी आन्दोलनका क्रममा कम्तीमा ५९ जनाको मृत्यु भएको छ ।

आइतबारको प्रदर्शनमा कम्तीमा २०० प्रदर्शनकारी घाइते भएका छन् ।

सिरजगन्जस्थित प्रहरी चौकीमा हजारौँ प्रदर्शनकारीले आक्रमण गर्दा १३ जना प्रहरीको पनि मृत्यु भएको जनाइएको छ । बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  २०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro