site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बेलायतमा आप्रवासी विरोधी प्रदर्शनमा ९० जना पक्राउ

लन्डन । बेलायतमा घोर दक्षिणपन्थीको आप्रवासी विरोधी प्रदर्शन हिंस्रक हुँदा शनिबार त्यहाँ ९० भन्दा बढी मानिस गिरफ्तार गरिएका छन् ।

प्रदर्शनमा हल, लिवरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपुल र बेलफास्टका पसलहरूमा लुटपाट भएको छ । प्रदर्शनकारीले प्रहरीमाथि पनि आक्रमण गरेका थिए । 

Dabur Nepal
NIC Asia

प्रधानमन्त्री किएर स्टार्मरले घृणा फैलाउनेमाथि प्रहरीबाट हुने कारबाहीमा पूर्ण समर्थन रहने बताएका छन् ।

लिवरपुलमा प्रहरीमाथि इँटा हानिनुका साथै बोतल र फ्लेयर पनि प्रहार गरिएको थियो । बीबीसी
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro