site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ब्याजदर करिडोर सीमाको बैंकदर घट्यो 
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर सीमाको बैंकदर ७ प्रतिशतबाट घटाएर ६.५ प्रतिशत कायम गरेको छ । 

शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नीतिगत दरलाई ५.५ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेको पनि बताए । 

व्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको ३ प्रतिशतको निक्षेप संकलन यथावत राखिएको छ । स्थायी तरलतालाई थप लचिलो व्यवस्था गरिने उनले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १२:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro