अर्थ व्यवसाय

प्रतिक्रिया दिनुहोस्
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नीतिगतदरलाई माथिल्लै दरमा राखेको बताएका छन् । शुक्रबार मौद्रिक नीति २०८१/०८२ सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
उनले बैंक तथा वित्तीय संस्थाको खराबकर्जाको अनुपात बढेको पनि बताए ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com