बाह्रखरी फोटो
प्रतिक्रिया दिनुहोस्
जुम्लाको कनकासुन्दरी गाउँपालिका–४, हाट सिंजामा रहेको हिमा नदी र नदीको आसपासमा देखिएको हरियाली मार्सी धान खेती तथा बस्तीको दृश्य । अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ । तस्बिरः सुरेश आचार्य/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com