site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बंगलादेशबाट फर्कने नेपाली विद्यार्थीको संख्या १३ सय नाघ्यो 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । बंगलादेशबाट नेपाल फर्कने नेपाली विद्यार्थीको संख्या एक हजार ३०० सय नाघेको छ । बंगलादेशमा कोटाविरोधी आन्दोलन हिंसात्मक बनेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार, सोमबार (हिजो) मात्र ढाकास्थित नेपाली दूतावासको समन्वयमा १२६ नेपालीलाई स्वदेश फकाईएको थियो । सोमबार ११४ विद्यार्थी सडकमार्ग हुँदै काँकडभिट्टा नाकाबाट नेपाल आएका हुन् ।

बंगलादेशमा कोटा प्रणाली हटाउन माग गर्दै विद्यार्थी आन्दोलनरत छन् । आन्दोलन हिंसात्मक बन्दा त्यहाँ १०० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu