site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाले दर्ता गरायो जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव (पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् व्यवस्थापन पुनरवलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्वतयारीबारे संसद्‌मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ । रास्वपा सांसद तोसिमा कार्की प्रस्तावक र सन्तोष परियार, गणेश पराजुली, असिम शाह, विराजभक्त श्रेष्ठ, निशा डाँगी र बिन्दवासिनी कंसकार समर्थक रहेको प्रस्ताव सोमबार संघीय संसद् सचिवालयमा दर्ता गरिएको हो ।

प्रस्तावमार्फत उनीहरूले जनताको जीवन सुरक्षाको दायित्व वहन, मौलिक हक–अधिकार निश्चित गर्नुपर्ने, आकस्मिक स्वास्थ्य संकटको अवस्था हुन सक्ने भन्दै त्यसबारे संसद्‌मा छलफल गर्नुपर्ने कारण खुलाएका छन् ।

Dabur Nepal
NIC Asia

जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको पूर्णपाठ पढ्नोस्–

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro