बाह्रखरी फोटो

बाँकेको राप्तीसोनारी गाउँपालिका–८, ओभरीस्थित भगवती सामुदायिक वनमा वन्यजन्तुका निम्ति निर्मित पानीपोखरी । शम्शेरबजारबाट एक हजार २०० मिटर खानेपानीको पाइप जमिनमुनि बिछ्याएर वनमा लगी त्यहाँको पोखरीमा पानीको व्यवस्था गरिएको छ । तस्बिर : रुपनी जि एम/रासस ।
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१ ११:२३
प्रतिक्रिया दिनुहोस्