site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीमा ओलीको तेस्रो इनिङ्स : आज नियुक्ति, सोमबार बिहान ११ बजे शपथ 
फाइल तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

कठमाडौं । प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओलीको तेस्रो इनिङ्स आजदेखि सुरु हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले दाबी प्रस्तुत गर्न तोकिएको समयावधि पूरा गरी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने, “आज ५ बजेसम्म प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्नका लागि तोकिएको समय हो । यो समय सकिएपछि राष्ट्रपतिज्यूले प्रधानमन्त्री नियुक्त गर्नुहुनेछ ।” शपथसहितका प्रक्रिया त्यसपछि अघि बढाइने उनले जानकारी दिए ।

राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार, ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त मात्र हुनेछन् । शपथग्रहणको प्रक्रिया सोमबार बिहान गरिनेछ । नियुक्तिअघि अनौपचारिक कार्यतालिका मात्र बनाइएको छ । सोमबार बिहान ११ बजे नयाँ प्रधानमन्त्रीले शपथ लिने तयारी छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu