site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागढुंगा–मुग्लिङ सडक दुई साता रातिको समयमा अवरुद्ध हुने
SkywellSkywell

काठमाडौं । नागढुंगा–मुग्लिङ सडक दुई साता रातिको समयमा अवरुद्ध हुने भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डांगडुंग खोला, खेस्टे खोला र पोखरे खोला पुलको काम हुने भएकाले सवारी आवागमनमा रोक लगाइएको हो ।

KFC Island Ad
NIC Asia

सडक भोलि (बुधबार)देखि साउन ९ गतेसम्म हरेक दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म पूर्णरूपमा बन्द रहने छ । तर, एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न सक्ने छन् ।

मंगलबार एक विज्ञप्तिमार्फत नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले यस अवधिमा वैकल्पिक मार्गको रूपमा गल्छी–विदुर छहरे टोखा सडक प्रयोग गर्न सकिने जनाएको छ ।

Royal Enfield Island Ad

Raj-1720530201.png
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro