राजनीति
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहान १० बजे ल्होत्से हलमा बस्नेछ । संसद् बैठक बस्नुअघि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
नेपाली कांग्रेस र एमालेबीच सत्तासाझेदारी गर्ने सम्बन्धमा समझदारी भएअनुरुप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, असार २३, २०८१ ०८:०५
प्रतिक्रिया दिनुहोस्