site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से ५.६० अंकले बढ्यो, ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आकर्षण

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ५.६० अंकले बढेको छ । ग्लोबल आइएमई बैंकको ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

‘ग्लोबल आइएमई बैंक डिबेञ्चर, २०८४/८५’ को मूल्य प्रतिकित्ता १०० रुपैयाँले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

Dabur Nepal
NIC Asia

नेप्से ०.२७ प्रतिशतले बढेर २०७१.७७ विन्दुमा बन्द भएको छ । चार अर्ब १८ करोड ७७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

१३ समूहमध्ये पाँचवटाको परिसूचक घटेको छ । परिसूच्क घट्नेमा वाणिज्य बैंक, फाइनान्स, निर्जीवन बिमा, ‘अन्य’ र व्यापार समूह छन् ।

१५१ कम्पनीको सेयर मूल्य बढेको छ । ८८ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro