राजनीति
काठमाडौं । नवीकरणीय ऊर्जा तथा दक्षतासम्बन्धी विधेयक, २०८१ राष्ट्रियसभामा पेस गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आइतबार उक्त विधेयक पेस गरेका हुन् ।
नवीकरणीय ऊर्जाको उत्पादन र विकास गर्दै नागरिकका आधारभूत आवश्यकताका निम्ति सुलभ मूल्यमा त्यो आपूर्ति निश्चित हुने उनले उल्लेख गरे । न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: आइतबार, असार ९, २०८१ १५:३३
प्रतिक्रिया दिनुहोस्