site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायली आक्रमणमा नौ प्यालेस्टाइनीको मृत्यु, ३० घाइते

गाजा । इजरायलले गरेको आक्रमणमा बिहीबार कम्तीमा नौ  प्यालेस्टाइनको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । मारिएका मानिस सहायता खोज्न आएका प्यालेस्टाइन भएको जनाइएको छ । 

यसैबीच इजरायली सैनिक प्रवक्ताले हमास एउटा विचार भएको र विचारलाई निमिट्यान्न पार्न अप्ठेरो परेको जनाएका छन् । 
अल्जजिरा
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro