site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
क्याफेमा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । पर्सामा जुवातास खेलिरहेका आठजना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–१० स्थित ब्ल्याक हावर क्याफेमा जुवातास खेलिरहेको अवस्थामा क्याफे सञ्चालक २४ वर्षीय रोशन मेहतासहित आठजनालाई पक्राउ गरिएको हो । उनीहरूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

अस्थायी प्रहरी पोष्ट शिव पार्वती र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद ३१ हजार ६५५ रूपैयाँ र दुई बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu