site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मध्य गाजामा इजरायली हवाई आक्रमण : २१० प्यालेस्टाइनीको मृत्यु
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

गाजा । मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा हवाई आक्रमण हुँदा २१० प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ । शनिबार ट्यांक र हवाई आक्रमणले शिविरलाई ध्वस्त पारेको बताइएको छ । आक्रमणमा परी ४०० भन्दा बढी घाइते भएका छन् । 

प्यालेस्टिनी मेडिकल रेकर्डका अनुसार भयानक आक्रमणमा मारिएका अधिकांश पीडितहरू थिए । मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालका निर्देशक खलिल अल–डाक्रानले नुसेइराट शिविर र देर अल सहरमा इजरायली बमबारीका कारण ठूलो संख्यामा घाइते प्यालेस्टाइनीहरूलाई अस्पताल पठाइएको थियो । 

जसमध्ये केहीको मृत्यु भएको पुष्टि भएको छ । मुख्य आपतकालीन जेनेरेटर चलाउनका लागि ओछ्यान, औषधि, चिकित्सा उपभोग्य सामग्री र इन्धनको चरम अभावको बीचमा घाइते प्यालेस्टिनीहरूलाई अझै अस्पतालमा पठाइँदै थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro