site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दीपेन्द्रले लिए दोस्रो विकेट
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले दोस्रो सफलता दिलाएका छन् ।

अमेरिकाको टेक्सासस्थित ड्यालसमा जारी खेलमा नेपालले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ८.२ ओभरमा दोस्रो विकेट गुमाएको हो । नेपालका दीपेन्द्रले डच टिमका विक्रमजित सिहंलाई एलबीडब्लूको धरापमा पारेका हुन् ।

जारी खेलको ८.५ ओभर समाप्त हुँदा नेदरल्यान्ड्स दुई विकेट गुमाएर ४५ रन बनाएको छ ।

त्यसअघि टस हारेर ब्याटिङा आएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ००:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro