site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालबीच र नेदरल्यान्ड्सको खेल हेर्दै राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल अवलोकन गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले प्रथम महिला सविता पाेडेलका साथमा खेल अवलोकन गरेको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाली क्रिकेट टिमले दोस्रोपटक टी–२० विश्वकप खेल्दै छ ।

यसअघि राष्ट्रपति पौडेलले भिडियो संवादमार्फत नेपाली क्रिकेट टिमलाई शुभकामना दिएका थिए ।

नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेर पहिला ब्याटिङ गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro