खेल

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्र्तगत ओमान र नामिबियाबीचको खेल ‘टाई’ भएको छ ।
सोमबार ब्रिजटाउनमा ओमानले प्रस्तुत गरेको ११० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०९ रन नै बनाएपछि खेल ‘टाई’ भएको हो ।
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१ ०९:४२
प्रतिक्रिया दिनुहोस्