site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
टीसीएलले ल्यायो 'गो बिग गो टीभीएल' योजना
SkywellSkywell

काठमाडौं । टीसीएलले आईसीसी ट्वान्टी–२० विश्वकप २०२४ लाई लक्षित गर्दै 'गो बिग गो टीभीएल' नामक नयाँ योजना नेपाली बजारमा सार्वजनिक गरेको छ । यो अभियानअन्तर्गत ग्राहकहरूले टीसीएलको टीभी खरिदमा एक लाख ६३ हजार ३०० सम्मको क्यासब्याक साथै प्रिमियम नेपाली जर्सी प्राप्त गर्न सक्नेछन् ।

टीसीएलले ३२ इन्चदेखि नेपालको सबैभन्दा ठूलो ९८ इन्चसम्मको टीभी बजारमा उपलब्ध गराउँदै आएको छ। ग्लोबल नम्बर वान गुगल टीभीको रूपमा सम्मानित सो ब्रान्डले किफायती दाममा उत्कृष्ट पिक्चर क्वालिटी दिँदै आएको छ । सो ब्रान्डले प्रत्येक नेपाली घरको आवश्यकताअनुसार टेलिभिजनहरू उपभोक्तासामु ल्याउन सफल भएको छ ।  

Dabur Nepal
NIC Asia

टीसीएलले ग्राहकहरूलाई उनीहरूको सपनाको टीभी घरमा ल्याउन सजिलो बनाउन सीजी लोयल्टी क्लबमार्फत नो कस्ट ईएमआई, एक्सचेन्ज अफरहरू र विशेष पुरस्कारहरू जस्ता आकर्षक अफरहरू प्रदान गरेको छ ।

टीसीएलको ९८ इन्च टीभीको ४के रिजोल्युसन र एचडीआर सपोर्ट जस्ता क्षमताहरूसँग उत्कृष्ट पिक्चर क्वालिटीको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । यसको ठूलो डिस्प्लेको सहायताले दर्शकहरूले आफ्नो घरमै बसी स्टेडियमको अनुभव महसुस गर्न सक्ने पनि बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro